ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अत्याधिक चिसोका कारण बाँकेको जनजीवन अस्तव्यस्त

News Desk by News Desk
९:३० मध्यान्ह, पुस २१, २०८२
चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके पुस २२ गते ।
गत दुई सातायता बाँकेमा शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

अत्यधिक चिसोका कारण बिहान र बेलुकी सडकमा सवारी साधन तथा मानिसको आवागमन निकै कम देखिएको छ । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ भने विद्यालयमा बालबालिकाको उपस्थितिमा पनि कमी आएको छ ।

चिसो बढेपछि नेपालगन्जका प्रमुख बजार क्षेत्र त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, बीपी चोक, बीरेन्द्र चोक र पुष्पलाल चोकमा चहलपहल घटेको छ । शीतलहरका कारण बजारमा मानिसको आवतजावत कम भएको नेपालगन्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए ।

शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुर प्रभावित भएका छन् । यसका साथै बालबालिका र वृद्धवृद्धामा पनि चिसोको असर बढी देखिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति र नेपाली सेनाले केही स्थानमा सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएका छन् । स्थानीय तहलाई पनि आ–आफ्नो पालिकामा यस्तो व्यवस्था गर्न आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

शीतलहर, कुहिरो र भिजिबिलिटी कम भएका कारण तीन दिनदेखि बिहान र बेलुकी नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् । हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाजस्ता पहाडी जिल्लाका लागि बिहान हुने अधिकांश उडान रद्द हुने गरेका छन् भने केही उडान ढिलाइ भएका छन् ।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार पहाडी जिल्लासँगै संघीय राजधानी काठमाडौँका लागि हुने बिहान र बेलुकीका उडानहरू पनि प्रभावित भइरहेका छन् ।

ADVERTISEMENT

गत केही दिनयता नेपालगन्जको तापक्रम निरन्तर घट्दै गएको छ । पछिल्ला दिनमा यहाँको तापक्रम ९ देखि १३ डिग्री सेल्सियससम्म झरेको नेपालगन्ज विमानस्थलको टावरले जनाएको छ ।

Share151Tweet94SendShare
Previous Post

अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी

Next Post

राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
Next Post
एमाले सचिवालय बैठक बस्दै

राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

भेरी अस्पतालमा बिरामीको चाप बढ्दो : बेड अभावबीच उपचार जारी

जानकी गाउँपालिकाद्वारा विद्यार्थी लक्षित साइबर अपराध तथा सुरक्षा सचेतना कार्यक्रम सञ्चालन

जानकी गाउँपालिकाद्वारा विद्यार्थी लक्षित साइबर अपराध तथा सुरक्षा सचेतना कार्यक्रम सञ्चालन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?